५ असोज, हेटौँडा । मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन भएको छ । स्थानीय समाजसेबी एवं महिला अगुवा ब्यवसायी अनिता स्याङ्बोको बिशेष आतिथ्यतामा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।
समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की, सह–सचिवमा कबिता सुनार रहेका छन् । समूहको सदस्यहरुमा रन्जिता भारती, गंगा पुरी, रमिल सुनार, चन्द्र कुमारी, संगिता सुबेदी, जानुका खत्री, भगवति सुबेदी (क), भगवती सुबेदी (ख), लक्ष्मी थिङ, सबिता सुनार, रन्जना सुबेदी, गोपी सुबेदी, सुमित्रा सुबेदी चयन भएका छन् ।
त्यस्तै, चन्द्र कुमारी भारतीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार सदस्यहरुमा बिमला सुबेदी, नानु तिवारी, ईश्वरी गिरी, साइली माया गिरी चयन भएका छन् । बिमला पराजुलीको संयोजक र सरिता सुबेदी, गोमा अधिकारी, प्रमिला सुनार, सबित्री ढुंगाना सदस्य रहेको अनुगमन समिति समेत चयन गरिएको छ ।
समाजमा हुने महिला हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले ज्यामिरे सिरान टोलमा समूह गठन भएको अध्यक्ष ढुंगानाले बताईन् ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















