सुनिल शिवाकोटी
६ भदौ, हेटौंडा । हेटौंडा–१ राप्तिरोडमा रहेको यति ड्रग हाउसमा भएको ‘देखावटी’ अनुगमनप्रति असन्तुष्टि व्यक्त गर्दै उपभोक्तावादी संस्था र पत्रकारले अनुगमन बहिस्कार गरेका छन् ।
अनुगमनका क्रममा यति ड्रग हाउसमा मानविकी र व्यवस्थापन पढेका व्यक्तिहरुले औषधी विक्रि गरिरहेको र चिकित्सक राखेर विरामी जाँच समेत गरेको पाईएको थियो । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाका प्रमुख नारायण प्रसाद खनालको नेतृत्वमा भएको अनुगमनमा खनालले अनुगमनका क्रममा यति ड्रगमा त्रुटी भेटिएपनि कुनै कानूनी प्रक्रिया नचालेको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् ।
औषधी विक्रिका लागि फार्मेसी पढेका व्यक्तिहरु राख्नुपर्ने र पोलिक्लिनिक दर्ता विना विरामी जाँच गर्न नपाईने व्यवस्था भएपनि खनालले यति ड्रग विरुद्ध कुनै कानूनी कारवाही नगरेको उपभोक्तावादी र पत्रकारहरुको भनाई छ । यति ड्रगमा ‘देखावटी’ खालको मात्रै अनुगमन भएकोले आफुहरुले बहिस्कार गरेको उपभोक्तावादीहरुले प्रतिक्रिया दिए । गलत गर्नेलाई कारवाही नगर्ने हो भने अनुगमनको औचित्य नरहने उनीहरुको भनाई छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रतिनिधि समेत थिएनन् । अनुगमनमा खनालको नेतृत्वमा स्वास्थ्य कार्यालय मकवानपुरका ल्याब एसिस्टेन्ट साहरुख हुसेन, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मञ्च मकवानपुरका कपिल अर्यालसहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















