Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

नवलपुरको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा मकवानपुरका तिमिल्सिना सहित ६ को मृत्यु

IMG_20190607_071445-1569289800.jpg

७ असोज, गैंडाकोट । नवलपुरको छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

सोमवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती ८ खरकट्टा जंगल नजिक  ट्रक र कार ठोक्किदा कारमा सवार ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवचुली केउरेनी १ का पुर्ण वहादुर विक, डिल बहादुर ढेगा, तेजु मगर को बाहेक अन्यको विवरण खुलेको छैन ।

बुटवलबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८५३२ नम्वरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्वरको कार एक आपसमा ठक्कर खादा कारमा सवार ५ जना पुरुष ब्यक्तीहरुको मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारको लागी जिल्ला सरकारी अस्पताल भरतपुर चितवन तर्फ पठाइएपनि पाँचै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले बताएका छन् ।   ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी पुर्वर्पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु १० स्थित जंगलमा मंगलबारविहान करिब साढे १ बजेको  समयमा  यात्रुवाहक वस आफै अनियन्त्रित भई पल्टिदा १ जनाको ज्यान गएको छ । दाङबाट काठमाण्डौ जादै गरेको ना.७ ख.८६४२ नम्वरको बस अचानक अनियन्त्रित भई सड्कको छेउमा पल्टिदा बसका चालक मकवानपुर हेटौडा घर बताउने बर्ष ३५ को लक्ष्मण तिमिल्सिनाको मुत्यु भएको नवलपुर प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यू भएको छ ।

बसमा सवार केही यात्रु घाइते भएको र उनिहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार