Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

ला लिगाः बार्सिलोनाको जित, चौथो स्थानमा उक्लियो

Barcelona-vs-Villarreal-L-1569375248.jpg

८ असोज, हेटौंडा । स्पेनिस ला लिगाको मंगलबारको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको हो ।
एन्टोइन ग्रिज्मन र आर्थरको गोलमा बार्सिलोनाले भिल्लारियल विरुद्ध २–१ को जित दर्ता गरेको हो ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाका लागी छैटौं मिनेटमा मेस्सीको क्रसमा ग्रिज्मनले हेडरमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको १५ औं मिनेटमा गोल गर्दै आर्थरले घरेलु टोलीको अग्रता दोब्बर पारे । 
पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा सान्टि कजोर्लाले उत्कृष्ट गोल गर्दै भिल्लारियललाई खेलमा फर्काएका थिए । 
यो जितसँगै बार्सिलोना अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ६ खेलमा १० अंक जोडेको छ । 
ग्रानडा, एथलेटिक बिल्बाओ र रियल म्याड्रिडको समान ११–११ अंक छ । 
यस्तै मंगलबार रातिनै भएको अर्को खेलमा रियल बेटिस विजयी भएको छ । बेटिसले लेभान्टेलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बेटिसका लागी लोर्नेज मोरोजले २ तथा बोर्जा इग्लेसियाले १ गोल गरे । यस्तै लेभान्टोका लागी हेरनानी फोरटेजले १ गोल गरेका थिए ।
यसैगरी मंगलबारनै रियल भालाडोलिड र ग्रानाडा विचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा भालाडोलिडका लागी ओस्कार प्लानो र ग्रानाडाका लागी कार्लोस फर्नान्डेजले गोल गरेका थिए ।
 

messi-griezmann-1569375249.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार