Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हटियामा अपराध नियन्त्रणसम्बन्धी गोष्ठी

Forest-1569496236.jpg

९ असोज, हेटौंडा । डिभिजन वन कार्यालय,मकवानपुर र सव डिभिजन वन कार्यालय, हर्नामाडीको संयुक्त आयोजनामा हटियामा एक दिने अपराध नियन्त्रण सम्वन्धि सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । 
गोष्ठीमा वनमा हुने हानी नोक्सानीलाई नियन्त्रण गर्न, वन्यजन्तुहरुको संरक्षण गर्न र वन तथा वन्यजन्तु सम्वन्धि कानूनी व्यवस्था लगायतका विषयहरुमा छलफल गरिएको थियो । गोष्ठीमा दीपक पुडासैनीले सहजीकरण गरेका थिए । गोष्ठीमा हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राई, प्रहरी चौकी हटियाका ईन्चार्ज यज्ञप्रसाद अधिकारी, प्रहरी चौकी हर्नामाडीका ईन्चार्ज राजन यादव लगायतकाले वनमा हुने चोरी निकासी र हानी नोक्सानीको नियन्त्रणको लागि सबैको सामुहिक प्रयास हुनु पर्नेमा जोड दिएका थिए । 
कार्यक्रम हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोईरालको प्रमुख आतिथ्यता एवं सव–डिभिजन वन कार्यालय, हर्नामाडीका प्रमुख सालिकराम भट्टराईको अध्यक्षतामा भएको थियो । गोष्ठीमा सव डिभिजन वन कार्यालय, हर्नामाडी अन्तरगत रहेका १५ वटा सामुदायिक वनका ३० जनाको सहभागिता रहेको गोष्ठीमा सहभागी चुच्चेखोला सामुदायिक वनका कार्यालय सचिव केदार गौतमले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ पिस पार्कमा वन मन्त्रीद्वारा सालकको प्रतिमा अनावरण
FB_IMG_1715960190575-1715960378.jpg

४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...

कांग्रेस बकैयाको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240517_21013-1715959206.jpg

४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

थप समाचार