Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी दिवसको अवसरमा मनकामना मन्दिर तथा स्मारकमा सरसफाई,१३ गते रक्तदान कार्यक्रम

IMG_20190928_120556-1569651980.jpg

११असोज,हेटौंडा। मकवानपुरगढी ४ मा रहेको मनकामना मन्दिर र हेटौंडा ११ मा रहेको पर्यटकीय स्थल सहिद स्मारकमा सरसफाई गरिएको छ।

६४ औ प्रहरी दिवसकाे अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सह- आयोजनामा मकवानपुर गढी गाउँपालिका ४ मा रहेको मनकामना मन्दिर मन्दिर परिसरमा सरसफाई गरेएको छ।

त्यसैगरी सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा हेटौंडा ११ नवलपुरमा रहेको पर्यटकीय स्थल सहिद स्मारक परिसरमा सरसफाई गरिएको छ।त्यसैगरी वडा प्रहरी कार्यालय हेटौडाले प्रहरी दिवसकै अवसरमा हेटौंडा ४ मा रहेको भुवनेश्वर मन्दिर परिसरमा सरसफाई गरेको थियो। 

६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा असोज १३ सोमबार रक्तदान कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार