Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

स्वावलम्बन लघु वित्तको केन्द्र प्रमुखको गोष्ठी सम्पन्न

IMG_20190928_233703-1569693433.jpg

११असोज, हेटौंडा।महिलाको आयआर्जनमा सहयोग गर्न व्यापार, कृषि र पशुपालनमा लगानी गर्दै आएको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड हेटौँडा शाखाको केन्द्र प्रमुखहरुको लागि आयोजित एक दिने गोष्ठी सम्पन्न भएको छ ।

गोष्ठीमा नेतृत्व क्षमता विकास, केन्द्र व्यवस्थापन, क्षमता विकास, वित्तीय संस्थाको नीति नियम, केन्द्रको समस्याको बारेमा सहजीकरण गर्दै केन्द्रको कामको समिक्षा र सुधारको बारेमा प्रशिक्षण दिइएको थियो ।

गोष्ठीमा सहभागी महिलाहूले लघु वित्त संस्थाले कृषि र पशुपालनमा लगानी गर्न थालेपछि महिलाहरुलाई आयआर्जनमा वृद्धिसँगै आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका थिए ।संस्थाका सोममाया मुक्तानको अध्यक्षतामा भएको गोष्ठीमा शाखा प्रबन्धक दीपक महतले वित्तीय संस्थाको नीति नियमलगायतका बारेमा सहजीकरण गर्नु भएको थियो ।

गोष्ठीमा संस्थाका वरिष्ठ सहायक शोभा सिलवाल, अरुण कँडेल, सागर श्रेष्ठ, सरीता स्याङ्तानलगायतले बोल्नु भएको थियो । गोष्ठीमा ३५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो । मकवानपुरमा २०६२ सालदेखि समुह बनाएर काम गर्दै आएको वित्त संस्थामा हाल दुई हजार ४२३ महिला सदस्य आबद्ध रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

थप समाचार