Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माला

Police-(1)-1569742279.jpg

१२ असोज, हेटौँडा । नेपाल प्रहरीले चाडपर्वको समयमा सुरक्षित यात्राको शुभकामनासहित चालकलाई माााल लगाई विदा गरेको छ ।
हेटौँडा–१० स्थित बसपार्कमा भएको शुभकाकमना आदानप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले चालकहरुलाई माला लगाएर विदा गरेका हुन् । 
कार्यक्रमा चालकहरुलाई चालक नियमको पालना गरी यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन आग्रह गरिएको थियो भने चालकहरुले आफुहरुले आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सामुदायिक प्रहरी कार्यक्रम अन्तरगत भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, दंगा प्रहरी नियन्त्रण गणका प्रहरी उपरीक्षक कृष्ण बहादुर पुलामी मगर, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी उपरीक्षक अरुण पौडेल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो । 
त्यस्तै, सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा–११ का अध्यक्ष सालिकराम पुडासैनी,  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिबिष्णु ढकाल, हेटौंडा १० नम्बर वडाका अध्यक्ष किताब सिंह लामा, सामुदायिक सेवा केन्द्र उप केन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कँडेल लगायतको समेत उपस्थिति रहेको थियो ।

Police-(2)-1569742285.jpg
Police-(3)-1569742290.jpg
Police-(4)-1569742296.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

थप समाचार