File Photo
१३ असोज, हेटौँडा । हेटौँडा–१ चौकीटोलमा रहेको संयुक्त सुमो काउन्टर हट्ने भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
संयुक्त काउन्टरको सट्टा सबै सुमो कम्पनीहरुले आफ्नो काउन्टर सोही स्थानबाट संचालनमा ल्याउने भएका छन् । सुमो कम्पनीहरुले बजारमा राखेका काउन्टर बन्द गरी चौकीटोलमै छुट्टाछुट्टै काउन्टर संचालन गर्ने सहमति भएको छ ।
चाडपर्वलाई लक्षित ट्राफिक व्यवस्थापन र यात्रुहरुलाई सहज यात्राका लागि बजारका विभिन्न क्षेत्रमा छरिएर रहेका सुमोका काउन्टरहरु अब चौकीटोलमै राख्ने व्यवस्था गर्न लागेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । बैठकमा प्रजिअ जोशीले ट्राफिक तथा उपमहानगरपालिकासंग समन्वय गरी तोकेको स्थानमा मात्रै पार्किङको व्यावस्था गरिने बताएका छन् । अटो र इ–रिक्सालाई पनि व्यवस्थित गरिने बैठकमा जानकारी दिए ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख हरी बिष्णु ढकालले बढ्दो ट्राफिक चाप व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा हेटौडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत, यातायात व्यवसायी संघका प्रतिनिधिहरु, जनप्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















