१३ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । महिलाले महराले आफुलाई आइतबार साँझ यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् ।
उनले विभिन्न संचारमाध्यममा आफुलाई महराले यौन दुर्व्यवहार गरेको जानकारी दिएकी छिन् । मदिराले मातिएका महरा आइतबार साँझ महिलाको डेरामै पुगी दुर्व्यवहार गरेको प्रतिक्रिया उनले हाम्राकुरा अनलाईनलाई दिएकी छिन् । श्रीमान् नभएको अवस्थामा डेरामा आई महराले दवावमा पारी आफुले मदिरा सेवन गरी आफुलाई समेत सेवन गराएको उनको भनाई छ ।
महराले आफुमाथि दुव्र्यहार गर्न थालेपछि प्रतिकार गर्दा कुटपिट समेत भएको उनको दावि छ । महिला श्रीमान्संग फ्ल्याट भाडामा लिएर बसेको जनाईएको छ । आफुमाथि दुर्व्यवहार हुँदा घर बेटिलाई समेत बनाएपनि राति नसुनेको उनले बताईन् । उनले घटनापछि प्रहरीलाई समेत खबर गरेको बताउँदै उनले प्रहरीले घटनाबारे साँझ नै जानकारी दिएको बताईन् ।
उच्च ओहोदामा रहेका महरामाथि कारवाही हुनेमा आशंकाका कारण आफु संचारमाध्यममा आउन बाध्य भएको उनको दावि छ । यता सभामुख महराले आफु महिलाको कोठामा गएको स्विकारेपनि दुर्व्यवहार गरेको स्विकारेका छैनन् । उनले कर्मचारी समाजनको रिस महिला कर्मचारीले आफुमाथि पोखेको प्रतिक्रिया अनलाईन खबरलाई दिएका छन् ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















