१५ असोज, हेटौँडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक सेवा केन्द्र पशुपतिनगर र श्री टासी छोइलिङ बौद्ध दर्शन गुम्बाको आयोनजामा हेटौडा–१३ पदमपोखरीमा सरसफाई एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रमुख विकास घिमिरेको प्रमुख आथित्यता एवं टासी छोईलिङ बौद्ध दर्शन गुम्बाका अध्यक्ष लक्ष्मी थिङको सभापतित्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशुवाह, हेटौंडा १३ का वडा अध्यक्ष मनोज वाईबा, सामुदायिक सेवा केन्द्रका पशुपतिनगरका अध्यक्ष राम विष्ट, संस्थापक अध्यक्ष कुमार पौडेल, उपभोक्ता मञ्चका उपाध्यक्ष कपिल अर्याल, सचिव नबराज कोइराला, सदस्य बिमला लामा, टोल विकास संस्थाका अध्यक्ष शंकर बहादुर रोक्का लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा गुुम्बा, मन्दिर, सडक वरपर सरसफाई गर्नु साथै झाँडी फडानी गरिएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरुले चाडपर्व ढुक्कसंग मनाउन आग्रह गर्दै प्रहरी नागरिकको साथी भएको बताएका थिए ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















