Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा–५ स्थित गुम्बामा विश्व शान्ति पुजा शुरु

G1-1570024002.jpg

१५ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको जिग्तेन शिवा छेथारलिङ गुम्बामा बुधबारबाट विश्वशान्ति तथा फुर्वा पूजा शुरु भएको छ । पुजाको शुभारम्भ हेटौडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको हो । 
कार्यक्रममा प्रमुख महतले बुद्धको शान्तिको सन्देशबाट सबैले पाठ सिकेर सामाजिक हितमा लाग्नुपर्नेमा जोड दिंदै गुम्बाको भौतिक संरचना निर्माणको लागि उपमहानगरपालिकाले सहयोग गर्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।
गुम्बा ब्यबस्थापन समितिको अध्यक्ष डोल्मा स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रम उपमहानगरका जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, बौद्धधर्मलम्बीहरु सहभागी थिए । यसअघि बिहान धर्मगुरु ज्ञान बज्र रेन्पोर्छेको सहभागितामा सिमा चोक, बुद्धचोक, कान्तिराजपथ हुँदै गुम्बासम्म शान्ति र्याली गरिएको थियो । 
भारतको देराहदुनबाट आउनु भएका धर्मगुरु ज्ञानबज्र रेम्पोछेको नेतृत्वमा तिन दिनसम्म पुजा पाठ हुने छ । बिश्वमा रहेको प्राणी जगतको रक्षा र शान्तीको लागि दैनिक पूजापाठ, प्रवचन र वाङ अभिषेक गर्ने आयोजकले जनाएको छ । असोज १६ र १७ गते दुइ दिन फुर्वा पुजा सम्बन्धी पाठ हुने छ भने असोज १८ गते धर्म गुरु ज्ञान बज्र रेम्पोर्छेबाट प्रबचन र वाङ अभिषेक हुने आयोजकले जनाएको छ ।

G2-1570024003.jpg
G3-1570024004.jpg
G4-1570024004.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार