Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिआईटिले मनायो ११ औ बार्षिकउत्सव

IMG_20191002_203817-1570028258.jpg

१५ असोज, हेटौंडा। हेटौंडा ४ स्कुलरोडमा रहेको कम्प्युटर इन्स्टिच्युट 'कलेज अफ इन्फर्मेसन टेक्नोलोजी' (सिआईटि) ले आफ्नो ११औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

सिआईटिले बुधबार शुभकामना आदानप्रदान सहित ११औ वार्षिकोत्सव मनाएको हो।  नेपाल टेलिकम हेटौंडाका बरिष्ट इन्जिनियर दिलिप कुमार वर्माको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदानकार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि वर्माले डिजिटल नेपाल बनाउनका लागि सबै लाग्नुपर्ने बताएका छन्।उनले हेटौंडामा पनि आइटी क्षेत्रले निकै फड्को मारेकाले अब झन् यस संग सम्बन्धित जनशक्ति उत्पादनको खाचो रहेको बताए ।त्यसैगरी टेक्नोलोजीका   प्रवन्ध निर्देशक दिनेश रिजालले  कम्प्युटर  र आइटी क्षेत्रमा गरिएको गतिविधि र टेक्नोलोजीको  भावी योजनाका बारेमा जानकारी दिएको थिए।रिजालले पोखरा विश्वविद्यालयबाट मान्यता लिएर प्रदेश ३ को राजधानी हेटौंडामा अव छिट्टै नै आइटी कलेज स्थापना गरिने  बताएका छन् ।  

कार्यक्रममा क्यान महासंघ मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले मकवानपुर जिल्लालाई आइटी क्षेत्रमा अब्बल बनाउन क्यान हरदम लागिपरिरहने बताए । सिआईटिका अध्यक्ष रमेश रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, शिक्षाविद देव श्रेष्ठ लगायतको  उपस्थिति रहेको थियो ।

त्यसैगरी सिआईटिले आफ्नो ११औं वार्षिकोत्सवको अवसरमा  मंगलबार हेटौंडा १० राप्तीटथमा रहेको गोरक्षसश्वर धाममा रहेको संस्कृत बिद्यालयलाई शैक्षिक सामाग्री र खाद्यान्न सामाग्री सहयोग गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार