Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजमार्गका १६ होटलको अनुगमन,बासी खाना बेचेको पाइयो(फोटो फिचर)

IMG_20191003_144410-1570094146.jpg

सुनिल शिवाकोटी

१६असोज, हेटौंडा। बिहिबार हेटौंडा र मनहरी गाउँपालिकाको राजमार्ग  क्षेत्रमा पर्ने १६ वटा होटलहरूको अनुगमन गरिएको छ।  

खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय हेटौडाका प्रमुख सोमकान्त रिजालको नेतृत्वमा र जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडा११ नवलपुर, हेटौंडा ३ बसामाडी, हेटौंडा १९को बस्तीपुर  नेवारपानी र मनहरी गाउँपालिकाको  सिम्पानि र मनहरी बजारका र लोथर सम्म  राजमार्गमा पर्ने करिब १६ वटा होटलहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा हेटौंडा ११मा रहेको सिता होटल, एसि फुड ल्याण्ड र प्रकाश होटलको अनुगमनका क्रममा म्याद नागेको पेय पदार्थ र बसि खान खुवाएको पाइएको छ भने, हेटौंडा ३ बसामाडीमा रहेको प्रकाश होटलमा म्याद नागेको पेयपदार्थ पाइएको त्यसैगरी हेटौडा १९ बस्तिपुरमा रहेको दिव्य ज्योति भोजनालयलाई चौबिस घण्टा भित्र भान्छा सुधार गर्न सचेत गराइएको छ। अनुगमनका क्रममा उक्त होटलमा बासिखाना  बनाएर खुवाउन तयारी अबस्थामा राखिएको भात र डि फ्रिज फोहोर राखिएको अवस्थामा गनाएको मासु भेटिएको थियो।  त्यसैगरी अन्य होटलहरूमा मुल्य सुची नराखिएको र भान्छा फोहोर पाइएकोले सचेत गराइएको छ।

अनुगमन टोलीमा खाद्य निरीक्षक खगेन्द्र खतिवडा,सरोज पौडेल,घरेलु तथा साना उद्योग कार्यालयबाट प्रणय प्रसाद अर्याल, र पत्रकारहरुको सहभागीता रहेको थियो।

IMG_20191003_104251-1570094153.jpg
IMG_20191003_144808-1570094206.jpg
IMG_20191003_144132-1570094309.jpg
IMG_20191003_144223-1570094214.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

थप समाचार