१७ असोज, हेटौंडा। बडा दशैँ तथा शुभ दिपावलीको अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा फुलको विरुवा रोपी शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सालिकराम पुडासैनीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका नगर उपप्रमुख मिना कुमारी लामा, ३ नम्बर प्रदेश प्रहरी हेटौंडाका प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेत, प्रदेश प्रहरी कार्यालय बरिष्ठ प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अरुण पौडेल, जिसस मकवानपुर पुर्व सभापति रामेश्वर राना लगायत सामुदायिक प्रहरी सेवा केन्द्र प्रतिनिधि र टोल विकास संस्थाका प्रतिनिधिहरु सहभागी रहेको थियो।
त्यसैगरी प्रमुख अतिथि महत, उपप्रमुख लामा र प्रहरी नायब महानिरीक्षक बस्नेतले पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ सामुदायिक प्रहरी सेवा केन्द्रको सडकको दायाँ बायाँ गाडिएको ड्रममा फुलको विरुवा रोपेका थिए।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

