Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

फुटवल : शान्तिटोल र राईजहाई फाइनलमा प्रवेश

Santitol-1570204076.jpg

शान्तिटोल स्पोटर्स क्लब

१७ असोज, हेटौँडा । हेटौडा–६ मा रहेको भित्रि फुटवल टीमले आयोजना गरेको ६ नं. वडा टोल स्तरीय  फुटवल प्रतियोगिताको शुक्रवार भएको खेलमा राईजहाई फुटवल टीम र शान्तिटोल स्पोटर्स क्लब फाईनलमा प्रवेश गरेका छन् । 
बंशगोपाल युवा क्लव र राइजहाई फुटवल टीमविच भएको शुक्रबारको पहिलो सेमिफाईनल खेल गोलरहित बराबरीमा सकिए पछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा राइजहाई फुटवल टिम २–१ ले विजयी भएको हो ।  विजयी टिमको तर्फबाट  कृष्ण श्रेष्ठ र आलोक श्रेष्ठले गोल गरेका थिए भने बंशगोपाल बी को तर्फबाट रोजन बलामीले गोल गरेका थिए । 
यसैगरी, दोश्रो खेलमा शान्तिटोल स्पोटर्स र बंशगोपाल युवा क्लव सी विच भएको खेल अवधीभर २–२ गोल भएपछि खेल टाईबे्रकरमा पुगेको थियो । टाइब्रेकरमा शान्तिटोल स्पोटर्स क्लव ३–१ ले विजयी भएको हो  । विजयी टीमको तर्फबाट रितेश अधिकारी, रिवाज बयलकोटी र सन्तोष राईले गोल गरेका थिए भने बंशगोपाल सी को तर्फबाट निशान घिमिरेले गोल गरेका थिए । शुक्रबारको खेलको म्यान अफ दि म्याच शान्तिटोल स्पोटर्स क्लवका गोलकिपर सुशिल आचार्य र राईजहाईका गोलकिपर निर्मल राई घोषित भए ।  
शनिबारको फाइनल खेलमा बिजेटा टीमले २५ देखि ३० किलोको खसी  र उपविजेताले २० देखि २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल कोईरालाले बताए । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार