Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौँडा–६ वडास्तरीय फुटबलको उपाधी राईज हाईलाई

High-1570289127.jpg

१८ असोज, हेटौँडा । हेटौँडा–६ मा भित्रि फुटबल टिमको आयोजनामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी राईज हाईको कव्जा गरेको छ ।
शनिबार बंशगोपाल माविको खेल मैदानमा भएको फाइदल खेलमा राईज हाईले शान्तिटोल स्पोर्टस क्लवलाई १-० गोल अन्तरले पारजित गर्दै उपाधी कव्जा गरेको हो । 
खेलको अन्तिम समयमा राईज हाईका कृष्ण श्रेष्ठले गरेको गोल नै निर्णायक हुन पुग्यो । प्रतियोगिताको बेष्ट प्लेयर र शनिबारको म्याद अफ दि म्याच हाई राईजका निर्मल राई र हाई स्कोरर खेल अवधीभर ५ गोल गर्ने बंशगोपाल युवा क्लव (सि) का सुशिल तिमल्सिना घोषित भएका उनीहरु दुबैले ट्रफि प्राप्त गरे । 
प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, वडा सदस्य राजकुमार बास्तोला, टोल विकास वडा समन्वय समितिका अध्यक्ष केशव धिताल, चौघडा फुटबल क्लवका विक्रम विष्ट, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष चेतनाथ खतिवडा, भिएफटीका अध्यक्ष कमल कोइराला लगायतले पुरस्कार वितरण गरेका थियो । 
प्रतियोगितामा प्रथम हुने टिमले ३० किलोको खसी दोश्रो हुने टिमले २५ किलोको खसी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वडाका १४ टीमको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार