फाइल फोटो : उषा लुईटेलको घरलाई छुनबाट जोगाउन तारलाई डोरीले बाँधेर राखेको ।
२० असोज, हेटौंडा । नेपाल विद्युत प्राधिकरणले हेटौँडा–१७ राजदेवीमा जोखिमपूर्ण अवस्थामा रहेको तार पोलमा स्थानान्तरण गरेको छ ।
प्रष्टखबरले जोखिमपूर्ण अवस्थामा रहेको तारबारे सोमबार १२ः२२ मा समाचार प्रकाशन गरेको थियो । प्राधिकरणले त्यसको ३ घण्टाभित्रै तारलाई पोलमा स्थानान्तरण गरेको हो । ‘डेढ बर्षदेखि आफुले पटक पटक भन्दा पनि वेवास्ता भएको काम समाचार आएपछि भयो ।’–घरधनी उषा लुईटेलले प्रष्टखबरलाई भनिन् । समाचार आएपछि प्राधिकरणका कर्मचारीले तारलाई नजिककैको फलामे पोलमा स्थानान्तरण गरेका छन् ।
डेढ बर्ष अघिदेखि घरमा करेन्ट सर्ट होला कि भनेर डोरीले तार तानेर पोलमा बाँधिएको थियो । पटक पटक आग्रह गर्दा न मिटर घरमा ठोकिएको थियो न तार नै स्थानान्तरण भएको थियो । ‘प्राधिकरणमा फोन गर्यो सधैं आउँछौं, आउँछौं भन्थे, तर आज पत्रकार आएपछि काम भयो ।’–उनले भनिन्–‘तपाईहरुलाई धेरै धेरै धन्यवाद ।’
विद्युतको तारका कारण राजदेवीमै आइतबार आमा र छोराको मृत्यु भएको थियो । त्यही विषयमा समाचार संकलनका लागि पुगेको बेला लुईटेलले आफ्नो समस्या प्रष्टखबर टिमलाई राखेकी थिईन् ।
यो पनि पढ्नुस्
आमा छोराको मृत्यु प्रकरण : प्राधिकरणले स्विकार्यो गल्ति
हेटौंडा-१७ राजदेवीमा करेन्ट लागेर आमा छोराको मृत्यु, बुहारी घाइते
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
-1570459084.jpg)
-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

