सांकेतिक फोटो
२३असोज,जनकपुर। धनुषामा एकैपटक नौ वटा मोटरसाइकल, तीन वटा साइकल र एउटा गाडीमा रहस्यमय ढंगले आगलागी भएको छ। पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं.३ प्रखे महुवामा पार्क गरी राखिएका सवारीसाधनमा आगलागी भएको हो।
बिहीबार बिहान करिब ३ः३० बजे आगलागी भएर सवारीसाधनहरू पूर्णरूपमा ध्वस्त भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।उक्त पार्किङ स्थलमै रहेको जनकन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्षको सरकारी गाडी समेत जलेर ध्वस्त भएको छ।
ती सवारीसाधन कसैले जलाएको वा आफैं जलेका हुन् भन्ने पुष्टि हुन बाँकी रहेको एसपी खनालले बताए। पार्किङ स्थानमा बिजुलीका तारहरू समेत रहेकाले यसबारे प्रहरीले अनुसन्धान सुरू गरिसकेको उनले बताए। उनका अनुसार अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक रामेश्वर कार्की नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।
सवारीसाधनमा लागेको आगो निभाउन स्थानीयले तत्कालै प्रयास गरे पनि जलेर ध्वस्त भइसकेका थिए। घटनामा पाँच वटा नेपाली नम्बर प्लेट र ४ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल जलेका एसपी खनालले जानकारी दिए।
सार्वजनिक जग्गामा पार्किङ गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ (गाउँपालिकाको वडा नं. ३ को) र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका र बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटका मोटरसाइकल जलेका हुन्।
सोतेपाटीबाट
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















