Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रेडियो मकवानपुरले दुईजनालाई  सम्मान गर्ने

radio-Makawanpur-1485177954.jpg

१० माघ, हेटौँडा ।  हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आफ्नो सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ ।

रेडियोले समुदायसँग संवादसँगै समसामयिक विषयहरुमा अन्तरक्रियालगायत कार्यक्रमहरु गर्ने भएको हो ।

समुदायमा आर्थिक—सामममाजिकक्षेत्रमा महत्वपूर्ण
योगदान गर्ने दुईजनालाई वार्षिकोत्सवका अवसरमा सम्मान गरिने कार्यक्रम रहेको रेडियोका स्टेशसन संयोजक राममणि दाहालले जानकारी दिए । माघ १६ गते आर्थिक—सामाजिक क्षेत्रमा जिल्लामा महत्वपूर्ण योगदान गर्ने एकजना पुरुष र एकजना महिलालाई सामुदायिक सम्मान प्रदान गरिने छ ।

रेडियोले हेटौँडा—१४, पदमपोखरीस्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा मंगलबार सहकारीको हलमा सहकारीमा महिला सहभागितासम्बन्धी अन्तरक्रिया गर्ने भएको छ ।

यसैगरी शुभकामना महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हटियासँगको सहकार्यमा सहकारीको हलमा  माघ १४ गते विहान संविधानमा संविधानमा महिलाका सवाल विषयमा बहश र माघ १५ गते रेडियोमा साहित्यकारहरुसँग समकालीन साहित्यमा गणतान्त्रिक चेत विषयक अन्तरक्रिया गर्दै छ ।

रेडियोले यसअघि शर्मिला डंगोल, शालिकराम बानियाँ, माया लामा, आरसी रिजाल, राजेश केसी, अक्कमाया थिङ, ईश्वरी बानियाँ, तुल्सी थापा, मञ्जु थिङ र सागर लामालाई सामुदायिक सम्मान प्रदान गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार