Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कमल थापाले भने-'२५ मिटरको समस्या समाधानका लागि पहल गर्छु'

IMG_20170123_084141-1485179069.jpg

१० माघ, हेटौडा । हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषयको समस्या समाधानका लागि मकवानपुर उद्योग वाणिज्य संघले पूर्व उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई हेटौडामा भेट गरेको छ ।
संघका पूर्व अध्यक्ष तथा बसोबास संरक्षण समतिका संस्थापक अध्यक्ष उत्तम शर्मा ढकाल सहितको टोलीले राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका थापाको निवासमा भेट गरेको हो । हाल हेटौडा बजार क्षेत्रमा २५ मिटर सडक बिस्तारले घरधनी तथा व्यवसायमा प्रत्यक्ष देखा परेका समस्याको बिषयमा टोलीले ध्यानाकर्षण गराएको थियो ।
भेटमा थापाले यस सम्बन्धमा प्रधानमन्त्रीसँग एक पटक कुरा गरिसकेको र पुन: यस विषयलाई लिएर विहीबार प्रधानमन्त्रीलाई भेटेर समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । 
भेटमा राप्रपाका जिल्ला अध्यक्ष रामहरी न्यौपाने, संघका तर्फबाट उपाध्यक्ष कृष्ण अग्रवाल, सल्लाहकार विजेन्द्र अग्रवाल, प्रकाश ढकाल लगायतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

थप समाचार