२९ असोज, हेटौंडा । थाइल्याण्डको बैंककमा हुने अन्तर्रा्ष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका मकवानपुरे खेलाडीको विदाई गरिएको छ ।
नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्यसमिति मकवानपुरले १९ अक्टोबरमा थाइल्याण्डमा हुने थानपा तेक्वान्दो च्याम्पियनसिप–२०१९ मा सहभागी हुने मकवानपुरे खेलाडी मानबहादुर वाईवालाई विदाई गरेको हो ।
संघका जिल्ला कार्यसमिति सदस्य समेत रहेका लामालाई नेपाली कांग्रेस जिल्ला सदस्य तथा खेलकुद विभाग प्रमुख सुनिल दाहालको प्रमुख आतिथ्यता तथा लोकतान्त्रिक खेलकुद संघका जिल्ला अध्यक्ष सविन भट्टाचार्यको सभाध्यक्षतामा विदाई कार्यक्रम आयोजना गरिएको थियो ।
लामाले प्रतियोगितामा ८० केजी माथि तौल समूह र पुम्सेमा सहभागी हुनेछन् । ‘प्रतियोगिताको तयारी राम्रो भएको छ । सुखद् नतिजाको अपेक्षा समेत गरेको छु ।’, लामाले भने ।
विदाई कार्यक्रममा लोकतान्त्रिक उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष शिवनारायण श्रेष्ठ, सहकोषाध्यक्ष विकास बानिया“, सदस्य उमेश थापा, प्रदीप पराजुली तथा नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर उपाध्यक्ष सुवास विडारीलगायत सहभागी थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















