२९ असोज, हेटौंडा । क्याट क्वीन्स काठमाडौंलाई हराउँदै चितवन राइनोज्ले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) ट्वेन्टी–२० क्रिकेटमा विजयी सुरुआत गरेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा चितवन राइनोज्ले क्याट क्वीन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्यो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित् २० ओभरमा ‘अलआउट’ हुनुपूर्व ९२ रन जोडेको थियो ।
दुई खेलाडीले मात्र दोहोरो ‘स्कोर’ खडा गर्न सकेको इनिङ्समा रश्मी चौलागाइँले ३४ तथा सरस्वती कुमारीले १५ रन बनाए ।
चितवनका लागि ‘प्लेयर अफ दी म्याच’ सन्तोषी चौधरीले ३ तथा रेखा रावल र कविता गौतमले २–२ विकेट लिए ।
जवाफमा ९३ रनको सामान्य चुनौती चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । उसका लागी सुमन खतिवडाले २९ तथा प्यारी चौधरीले अविजित २४ रनको योगदान दिए । जितसँगै चितवनले प्रतियोगिताको पहिलो खेलबाट २ अंक जोडेको छ ।
नेपालमा पहिलोपटक सुरु भएको महिला क्रिकेट ‘फ्रेन्चाइज’ प्रतियोगितामा देशका पाँच सहरका पाँच टोली सहभागी छन् ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...


-1792888897.jpg)









-nepal-1792111426.jpg)




