Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

पर्सा प्रहरीद्वारा मोटरसाइकल चोर्ने र बेच्ने दुई जना पक्राउ

PhotoEditor_20191017_1336-1571299491.jpg

३०असोज, विरगंज। पर्सा प्रहरीले नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगन्जको परिशरभित्र पार्किङ गरिराखेको   मोटरसाइकल चोरी गर्ने र चोरी भएको मोटरसाइकल बोच्ने २ जना पक्राउ गरेको छ।

प्रहरीले छुट्टा छुट्टै नम्बरको मोटरसाइकल सहित २ जनालाई पक्राउ गरेको हो। 

प्रहरी  ना२०प ११४ नम्बरको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको समयमा  भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुर थाना इनर्वा वेल्दर्वा बस्ने वर्ष २१ को श्याम किशोर साह तुराहालाइ  पक्राउ गरेको छ। उनले मोटरसाइकल चोरी गरि बिहार तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

त्यसैगरी  प्रहरीले कलैया २० बसन्तपुरमा रहेको मोटरसाइकल वर्कसपका सञ्‍चालक सिकेन्द्र साहलाई ना५२प ६६५२ नम्बरको सुपर स्पिलेण्डर मोटर साइकलसहित  पक्राउ गरेको छ। 

साहले चोरी गरेर ल्याएको मोटरसाइकल बेच्ने गरेको खुलासा भएकोले थप अनुसन्धानकट लागि पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक गौतम थापाले बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

थप समाचार