३०असोज, नवलपरासी। हेलमेटले हानि विभत्स तरिकाले हत्या गरी फरार रहेका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ।
असोज २७ गते जिल्लाको प्रतापपुर गाउँपालिका ६ गुठि पसैनी स्थित नेपाली नहरमा अन्दाजी ३५ बर्षीय राजकुमार बासफोरको शव हत्या गरिएको अवस्थामा फेला पारेको थियो।
हत्या गरिएको अवस्थामा शव फेला पारेपछि नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्य र इलाका प्रहरी कार्यालय वेलाटारीबाट गएको प्रहरी टोलीले घटनास्थलबाट प्रहरीले यु पि -५७ जेट ६१५२ नम्बरको भारतीय मोटरसाइकल लडेको र रगत लागेको अवस्थामा मोवाइल,घडि हेल्मेट फेलापछि ,प्रहरीले हत्या हुनसक्ने आशंका शुष्म अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा बिहिबार नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय वेलाटारीबाट प्रहरी निरीक्षक प्रकाश श्रीमल सहित प्रदेश ३ हेटौंडाबाट गएको कुकुरको सहयोगमा हत्या गरि फरार रहेका प्रतापपुर ६ गुठि पसैनी बस्ने२१ बर्षीय सन्जय डोमलाई झोलुङ पुल नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
उनलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखिएको र जिल्ला अदालत नवलपरासीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...
१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...
१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...
१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...
१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...










-nepal-1793842721.jpg)






