Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकिय क्षेत्र बनाउने राज्यमन्त्री बानियाँको उदघोष

namtar-9-1485351101.jpg

१२ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदघोष गरेेका छन् । उनले यसका लागि अाफुले काम थालिसकेको समेत दावि गरे ।
नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा गरेको स्वागत एवं पार्टी प्रवेश कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले नामटारलगायत मकवानपुरको उत्तरी क्षेत्र पर्यटकिय हिसावले धेरै संभावना बोकेको क्षेत्र भएकाले प्रमुख पर्यटकिय गन्तव्य बनाउन संभाव्यता अध्ययन गर्न चाँडै टोली खटाउने बताए ।
नेपाली काँग्रेस जनताको दुःखमा जहिल्यै साथ दिने पार्टी भएकाले तपाईहरुको भरोसालाई कहिल्यै टुट्न नदिने बचनबद्धता व्यक्त गरे । 
संसदमा निर्वाचनसम्बन्धी विधयक पास हुने भएकोले अब जेठभित्र जसरी पनि पहिलो निर्वाचन गर्नुपर्ने भएकाले सम्पूर्ण कार्यकर्ताहरु निर्वाचनको तयारीमा जुट्नसमेत आग्रह गरे ।
बुधबार स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा एमाओवादी ४३, एमाले ३२ र अन्य १८ विभिन्न पार्टी परित्याग गरी ९३ जना काँग्रेसमा प्रवेश गरेका छन् ।
काँग्रेस नामटार गाउँ ईकाई कमिटिका सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा राज्यमन्त्री बानियाँको प्रमूख आथित्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहाकार रिता खनाल, ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, भरत पराजुली, ईश्वर रुम्बा, मिरा स्याङतान, पवित्रा विक राजकुमार पुडासैनी लालबहादुर वाइबा, नवराज उप्रेती, विदुर थापा, नवराज वर्तौला, मानिकलाल मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार