२ कात्तिक, हेटौंडा । प्राध्यापक तथा कानुन व्यवसायी अरुण खतिवडाको संस्मरण संगालो पदचापको शनिबार हेटौंडामा बिमोचन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
श्याप्रसाद शर्मा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रतिनिधी सभाका सांसद बिरोध खतिवडा, साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डे तथा पुस्तका लेखक खतिवडाले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन् ।
राधेश्याम बिजया फाउन्डेसनद्धारा प्रकाशित पुस्तकमा १६ वटा राजनितिक, समसामयिक बिषयहरु समेटिएका संस्मरणात्मक निबन्धहरु रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष कौशल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष तथा सर्जक संजाल मकवानपुरका अध्यक्ष निमेष निखिल, श्यामप्रसाद स्मृति प्रतिष्ठानका सदस्य ऋषिराम पोखरेल, झरना साहित्य समाजका पुर्व अध्यक्ष रमेशमोहन अधिकारी, रमेशमोहन अधिकारी, प्रलेष मकवानपुरकि अध्यक्ष शान्ति प्रियबन्दना लगाएतले पुस्तकका विषयमा समिक्षा गरेका थिए ।
कार्यक्रममा संगम मकवानपुरका पूर्व अध्यक्ष सुवास खनाल, साहित्यकार पुरुषोत्तम आचार्य लगाएतको उपस्थिति रहेको थियो ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







