४ कात्तिक, हेटौंडा। मकवानपुर ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र बिना अटो चलाउने र मुख्य बजार चोकबाट ट्राफिक व्यवस्थापनलाई चुनौती दिदै यात्रु चढाउने सुमोहरूलाई कारवाही गरेको छ।
आइतबार जस्तै सोमबार पनि चालक अनुमतिपत्र बिना हेटौंडामा अटो चलाउने १६ वटा अटो र चौकिटोल स्थित सुमो काउन्टरबाट यात्रु नचढाइ हेटौंडा बाजरको मुख्य चोकबाट यात्रु चढाउने २४ वटा सुमोलाई मकवानपुर ट्राफिकलर कारवाही गरेको हो।
जसमा हेटौंडा बजारको मुख्य चोकमा रोकी यात्रु चढाउने वेलकम सुमो प्रालि, अोम शान्ति सुमो प्रालि, पदमपोखरी सुमो, मध्यमाञ्चल सुमो,हरेराम हरेकृष्ण प्रालि सहित अन्य कम्पनीको २४ सुमोलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्।
त्यसैगरी सिट क्षमता भन्दा बढी यात्रु बोक्ने एक अटो र म्याजिक पनि कारवाहीमा परेका छन्। जस्मा ना२ह ५४०८ नम्बरको अटो र मुडा राखि सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ना१ ज २९९८ नम्बरको म्याजिकलाई कारवाही गरिएको निरीक्षक ढकालले बताए।
हामीले कारवाही मात्र नगरेर चालकलाई चालक अनुमतिपत्र बिना सवारी चलाउदा के क कस्तो सजाय पाउछन भन्ने कुराको बारेमा समेत जानकारी गराएको र चेकजाँचले प्रत्येक दिन निरन्तर पाउने प्रहरी निरीक्षक ढकालले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सवन्मयमाआइतबार पनि सवारी चालक अनुमतिपत्र नभएका १० अटो चालकलाई कारबाही गरिएको थियो।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















