Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गोगनेमा काँग्रेसको पार्टी कार्यालय उद्घाटन

nepali-congress-flag-1485515388.jpg

१४ माघ, हेटौंडा । नेपाली काँग्रेस पार्टी गोगने गाउँ कमिटिको शुक्रबार पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ ।
गोगने गाउँ उपसभापति सुशान्त कार्कीको अध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आथित्यतामा भएको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा गोगने गाविसका ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
एमालेबाट दिलबहादुर घले, देबबहादुर रुम्बा, प्रेमबहादुर थोकरसहित ३० जना र माओवादी केन्द्रबाट जयराम नेपाली, भीमबहादुर गोलेलगायत २० जना गरी ५० जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले बताए ।
कार्यक्रममा काँग्रेस मकवानपुरकी सल्लाहकार रिता खनाल, सदस्य ज्ञानबहादुर डिम्डुङ, लोकबहादुर मुक्तान, भरत पराजुली, राजकुमार अर्याल, पवित्रा विक, नुरोजकुमार पौडेल, बेलबहादुर मुक्तान, शिवराज थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार