Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

५२ सवारी कारबाहीमा, नम्बर नहुनेको लेखाइ पठाइयो

IMG_20191023_211625-1571844729.jpg

६ कार्तिक, हेटौंडा।जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर सवारी चेकजाँचलाई कडाइ गरेको छ।  क्रममा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारी नियम उलंघन गरी गाडी चलाउन ५२ सवारी चालकलाई कार्वाही गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले  सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउने १२ वटा अटोलाई कारवाही गरेको छ भने  क्षमता भन्दा बढी सामन बोक्ने  १३ टिफर र नम्बर प्लेट नराखी सवारी चलाएको भन्दै २ वटा अटो, सिट क्षमता भन्दा बढी यात्रु बोक्ने ५ वटा जीप,भ्यान ५लाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्

त्यसैगरी  बिना नम्बर प्लेट संचालनमा रहेका मयुरी र अटोको नम्बर प्लेट लेखाइ पठाइएको निरीक्षक ढकालले बताए। कार्वाहीमा परेका सवारी त्यसैगरी कारवाहीमा परेका चालकहरुलाई सडक सुरक्षा सम्बन्धी जानकारी तथा ट्राफिक जनचेतना मूलक पर्चा पम्प्लेट समेत वितरण गरिएको जनाइएको छ।

यस अभियानलाई भोलि बिहीबार पनि जारी रहेको मकवानपुर ट्राफिकले जनाएको छ।

IMG_20191023_211637-1571844781.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

थप समाचार