Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यस्तो सामान फेला पार्यो तालिम प्राप्त कुकुरले (तस्विर)

Checking-(3)-1571930171.jpg

७ कार्तिक, हेटौँडा । पूर्वपश्चिम राजमार्ग चेकजाँचका लागि परिचालन गरिएको कुकुरले विष्फोटक पदार्थ फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी गण गुल्म नम्बर १४ का प्रहरी उपरीक्षक विकासराज घिमिरे र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण ढकालसहितको टोली अनुगमनमा निस्किएको थियो । हेटौँडा–१९ नेवारपानीमा भएको जाँचका क्रममा तालिम प्राप्त कुकुरले विष्फोटक पदार्थ बरामद गरेको छ । 
बस, ट्रक, अटो, मोटरसाइकल गरी ४१ सवारी जाँच गर्दा तालिम प्राप्त कुकुरले आल बम १० प्याकेट, पड्कने बम ४ प्याकेट, पटाका २५० प्याकेट, रकेम बम ६० थान, झिरझिरे ६० थान, कुखुरा पटका १३ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बरामद गरेका सामग्री इलाका प्रहरी कार्यालय नेवारपानीमा स्थानीय र पत्रकारको रोहवरमा खाल्डो खनी नष्ट गरिएको छ ।

Checking-(4)-1571930438.jpg
Checking-(1)-1571930600.jpg
Checking-(2)-1571930606.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार