Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १४ मा शिवपार्बतीको मुर्ति अनावरण 

74461139_2383351695106931-1571969026.jpg

७ कार्तिक, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको गौरिशंकर कुन्डलेश्वर माहादेब मन्दिर परिसरमा निर्माण गरिएको शिवपार्बतीको मुर्तिको अनावरण गरिएको छ । 
बिहिवार एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस ३ नम्बर प्रदेश संदीय दलका नेता एवम् नेपाली कांग्रस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले ३० फिट उचाईमा निर्माण गरिएको शिवपार्वतीको मुर्तिको अनावरण गरेका हुन ।
मुर्ति अनावरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बानियाँले मन्दिर परिसरमा सतल निर्माण र मन्दिर सम्म पुग्ने बाटोलाई स्ल्याब ढलान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै नेता बानियाँले बर्षौ देखि उक्त स्थानमा रहेको मन्दिर प्रस्तावित औद्योगिक क्षेत्रमा परेकोले उक्त मन्दिर भन्दा बाहिरबाट औद्योगिक क्षेत्रको तारबार गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।
बमबहादुर थिङ तिलाराज विश्वमहागुरुलाई सपनामा शिबपार्वतिको मन्दिर निर्माण गर्न आदेश भएपछि उक्तस्थानमा गुरुले आफनै खर्चमा ३० फिट उचाईमा शिवपार्वतिको मूर्ति निर्माण गरेको नेपाली कांग्रेस  १४ नम्बर वडा सभापति बलराम बलले जानकारी दिए ।
कार्यक्रम आयोजना मुल समारोह समितिका संयोजक मनोज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष दीपक खतिवडा, मन्दिरका संरक्षक बिश्वमाहाराज गुरु, १४ नम्बर वडा सदस्य चमेली सिंजाली मगर, गमबहादुर लामा, चन्द्रबहादुर स्याङतान, कमला दर्नाल लगाएतको उपस्थिति रहेको थियो ।
 

74680662_2520586744693473-1571969027.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार