Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चाँदीको गरगहनासहित एकजना पक्राउ

FB_IMG_1572074082098-1572092627.jpg

९ कार्तिक, हेटौंडा।मकवानपुर प्रहरीले लुकाई छिपाई राखेको अबैध चाँदी सहित एकजनालाई पक्राउ गरेको छ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गएको प्रहरीले टोलीले बिशेष सुचनाको आधारमा  हेटौडा २ निवासी  ओम प्रकाश साहलाई ७ किलो चाँदी सहित पक्राउ गरेको छ।निजको घरमा खानतलासी गर्दा भन्सार छली चोरी पैठारी गरी   ल्याएको चाँदिका विभिन्न गरगहना सहित ४३ बर्षीय साहलाई पक्राउ गरेको जनाइएको छ।

प्रहरीले उनको घरबाट  पाउजु ३१ जोर, चाँदिको सिन्दुर बट्टा १६ वटा, सानो सिन्दुर बट्टा २९ वटा, बाला ४१ जोर, चाभी रिङ ४३ वटा, मुर्ती ६ वटा, सानो ठुलो सिक्का ७३ वटा, पुरानो ठुलो सिक्का १४७ वटा र पुरानो बटम ८ वटा गरी जम्मा ७ किलो ८१९ ग्राम चाँदि बरामद गरेको जनाएको छ 

चाँदी सहित साहलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज पर्सा पठाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

थप समाचार