Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

प्रिमियर लिगः म्यान्चेस्टर सिटी र चेल्सी विजयी

epl-logo_bHHdNoOWHr-1572142180.jpg

१० कार्तिक, हेटौंडा । इङ्लिस प्रिमियर लिग फुटबलमा शनिवाररातिका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।
लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ३–० ले हरायो । सिटीका लागि राहिम स्टर्लीङ, केभिन डे ब्रायन र इके गुन्डोगानले एक एक गोल गरे ।
जितसँगै म्यान सिटीले शिर्ष स्थानको लिभरपुलसँगको दुरी ३ अंकमा सिमित गरेको छ । १० खेलबाट सिटीको २२ अंक भएको छ भने एक खेल कम खेलेको लिरभपुलको २५ अंक छ ।
प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले बर्न्लेलाई ४–२ ले हराएको छ । चेल्सीका लागि क्रिश्चियन पुलिसिकले ह्याट्रिक गर्दा विलियनले एक गोल थपे ।
शनिवाररातिनै ब्राइटनले एभर्टनलाई ३–२ ले हराउँदा वेष्ट ह्याम युनाइटेड र शेफिल्ड युनाइटेडले १–१ गोलको तथा वाट्फोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेलेका छन् ।
प्रिमियर लिग फुटबलमा आज आइतबार पनि ४ खेल हुनेछन् । शिर्ष स्थानको लिभरपुलले टोटनह्याम हट्सपरसँग खेल्दा आर्सनल र क्रिष्टल प्लालेस, नरिच सिटी र म्यान्चेस्टर युनाईटेड तथा न्युकासल युनाईटेड र वुल्भरह्याम्प्टन वान्डरर्स भिड्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार