१५ माघ, हेटौंडा । लायन्स क्लव अफ मकवानपुर युथले हेटौंडाको रातोमाटेमा रहेको दिव्यसेवा निकेतनमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । शनिबार एक कार्यक्रम गरि लायन्स क्लवले वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेको हो ।
संस्थाका अध्यक्ष सञ्जय शाहको अध्यक्षतामा भएको कार्यक्रममा दाल, चामल, चिउरा, तेल, जुत्ता, तरकारी, चना, तरकारी, पीठो, दाल लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो । आश्रमका अध्यक्ष टिआर निरौलालाई संस्थाका पदाधिकारीले खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरेका थिए । सन् २०१६ नोभेम्बरमा गठन भएको संस्थाले शनिबार नै एक कार्यक्रमकाबीच पदाधिकारी नियुक्तसमेत गरेको छ ।
अध्यक्ष साहले शनिबार दिव्य सेवा निकेतनमा भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा हरि ढकाल, द्वितीय उपाध्यक्षमा रितेष श्रेष्ठ र तृतीय उपाध्यक्षमा सुवास लम्साललाई चयन गरेको जनाएका छन् । संस्थाका सचिवको रुपमा यदुनाथ सुवेदीलाई चयन गरिएको जनाइएको छ । २३ सदस्यीय कार्यसमिति चयन गरिएकोमा अनन्त धिताललाई कोषाध्यक्षमा नियुक्त गरिएको क्लवले जनाएको छ ।
लियो क्लब हेटौंडाका संस्थापक अध्यक्ष गोविन्द बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई लायन राजेश वाग्लेले संयोजन गरेका थिए ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















