२२ कार्तिक, हेटौंडा । एमसीसी विरुद्धको तीन दिवसिय खेलको पहिलो इनिङ्समा नेपाल बिहिबारको खेलमा १ सय ५३ रनमा समेटिएको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार भएको दोस्रो दिनको खेलमा नेपालले ४५ ओभरमा सबै विकेट गुमाउँदा एमसीसीले पहिलो इनिङमा १ सय ११ रनको अग्रता बनायो ।
लामो समयपछि तीन दिवसिय खेल खेलेको नेपालले फलोअनबाट बच्न चाहिने १ सय ७३ रन पनि बनाउन सकेन । पछिल्लो समय एक दिवसीय र ट्वान्टी–२० खेलमा अभ्यस्त नेपाली टोलीले तीन दिवसीयमा भने राम्रो प्रदर्शन सकेन ।
३ सय ६४ रन पक्ष्याएको नेपालले सुरुआतमा नै विकेट गुमाउन पुगेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल डकआउट हुँदै पवेलियन फर्किदा नेपालको इनिङ संकटमा परेको थियो । यस्तै शरद भेषवाकर पनि चार रनमा पेभेलियन फर्किए ।
नेपालका लागी सन्दिप लामिछानेले सर्वाधिक ३९ रन बनाउँदा सोमपाल कामी २६ रन बनाए । नेपालका लागी अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो पदर्शन गर्न सकेनन । यो सँगै नेपाल एमसीसीसँग पहिलो इनिङ्समा २ सय ११ रनले पछि परेको छ ।
दोस्रो दिनको खेलमा नेपाल अल आउट भएपछि एमसीसीले दोस्रो इनिङ सुरु गरेको छ । दोस्रो दिनको दोस्रो इनिङ्समा एमसीसीले २ विकेटको क्षतिमा ९१ रन जोड्दा ३ सय २ रनले अगाडि छ ।
एमसीसीले तेस्रो दिन आज शुक्रबार पुनः ब्याटिङ गर्नेछ ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







