भीमसेन पौडेल
२० माघ, हेटौडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको नयाँ निर्वाचित कार्यसममितिको शपथग्रहण कार्यक्रम विहिवार भएको छ ।
समूहको माघ १५ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता एवम निर्वाचन समितिका संयोजक शम्भुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतान, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका सम्राट तुम्बाहाम्फे, ५ नम्बर वडा नागरिक मञ्चका संयोजक देवीप्रसाद दाहाल, निर्वाचन समितिका सदस्य भरतकुमार दुलाल, देवीप्रसाद गौतम लगायतकाले सामुदायिक वनले गर्नु पर्ने कार्यहरुको बारेमा धारणा राखेका थिए ।
लामो समयदेखि समूहको साधारण सभा हुन नसकिरहेको अवस्थामा राजनैतिक दलहरु विच सहमती भएपछि अब वन समूहले नयाँ ढंगबाट काम गर्ने विश्वास यहाँका उपभोक्ताहरुमा रहेको छ ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















