Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रणनीति तयार गर्न प्रेस युनियनद्वारा समिति गठन

Nepal-Press-Union-1486203397.jpg

२२ माघ, हेटौँडा । नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनबारे रणनीति तयार गर्न नेपाल प्रेस युनियन मकवानपुरले समन्वय समिति गठन गरेको छ । शनिबार भएको युनियनको भेलाले जिल्ला अध्यक्ष रुपेश दुलालको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिको सदस्यमा केन्द्रिय सदस्य एवं मध्यमाञ्चल संयोजक राममणी दाहाल, जिल्ला उपाध्यक्ष सविन न्यौपाने, सचिव कुमार अधिकारी र सदस्य मणीराज गौतम रहेका छन् । समितिमा रहेका दाहाल महासंघका पूर्व अध्यक्ष एवं केन्द्रिय पार्षद, दुलाल र न्यौपाने केन्द्रिय पार्षद, अधिकारी सहसचिव र गौतम महासंघका कोषाध्यक्ष समेत रहेका छन् ।

भेलामा सहभागीले महासंघको गतिविधिबारे समिक्षा गर्दै महासंघको ३ बर्षे कार्यकालमा पत्रकार हकहित, क्षमता अभिबृद्धि र सुरक्षाका सवालमा काम भएको धारणा राखेका थिए । भेलाले महासंघको भूमिकालाई अझ सशक्त बनाउन युनियनले सबै सरोकारवालाहरुसँग समन्वय गर्ने र अधिवेशनमा सहकार्यका लागि छलफल अघि बढाउने निर्णय गरेको छ । पत्रकार महासंघको जिल्ला अधिवेशन फागुन १७ गते हुने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार