२२ माघ, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा रहेको कमला आधारभुत विद्यालयको भौतिक पूर्वाधार विकास एवं शैक्षिक स्तरोन्नतिका लागि लगाईएको महायज्ञमा ३० लाख ७८ हजार ८ सय ८४ रुपैँया बचत भएको छ । महायज्ञ मुल समारोह समितिले शनिबार विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो ।
कार्यक्रममा महायज्ञ मूल समारोह समितिका कोषाध्यक्ष केशवप्रसाद तिमल्सिनाले महायज्ञमा ३९ लाख ३० हजार ७ सय ४८ रुपैँया आम्दानी र ८ लाख ५१ हजार ८ सय ७४ रुपैँया खर्च भएको जानकारी दिए ।
बचत रकमलाई विद्यालयको पूर्वाधार निर्माण र शैक्षिक गतिविधिमा व्यवस्थित ढंगबाट सदुपयोग गर्नुपर्ने कार्यक्रमका सहभागीले जोड दिएका थिए ।
कार्यक्रममा महायज्ञमा सहयोग गर्ने चन्दादाता, संचारकर्मी लगायतलाई सम्मान गरिएको थियो ।
महायज्ञ मूल समारोह समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु दिलबहादुर सुवेदी, नरहरी आचार्य, उपाध्यक्ष हरेराम बानियाँ, वडा नागरिक मञ्चका अध्यक्ष कुलकुमारी प्याकुरेल, संचारकर्मी रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२१ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ः १५ बजे बस्ने भएको हो । राष्ट्रियसभा सदस्य...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२१ साउन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व नेता डा. धवलशमशेर जबरा र अभियनता दुर्गा प्रसाईंले नयाँ...


















