२७ माघ, काठमाडौं । स्थानिय तहको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रमुख ५ दलको बैठक विना निष्कर्ष टुंगिएको छ । विहिबार भएको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की भएको छ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा बोलाईएको बैठकमा निर्वाचनको मिति घोषणाबारे दुई पक्षबीच आरोपप्रत्यारोप भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बैठकमा एमाले उपाध्यक्ष भिम रावलले पुर्नसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन र निर्वाचनबारे सरकार गम्भिर नभएको बताए । प्रधानमन्त्री दाहालले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर निर्वाचनको मिति घोषणा गर्ने बताए । छलफलमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले संशोधन प्रस्ताव पारित नगरि निर्वाचनमा जान नसकिने अडान राखेका थिए ।
बैठकमा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकायको संरचनाबारे देखिएको समस्या समाधानका लागि छलफल आवश्यक रहेको बताएका थिए । बैठक दलले धारणा राखेपनि सहमतिका लागि भने कसैको अग्रसरता नदिएको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र फोरम लोकतान्त्रिक लगायतका शीर्ष तहका नेता सहभागी थिए ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















