Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

राईगाउँमा एकीकृत घुम्ती शिविर शुरू

20170210_150440-1486730520.jpg

२८ माघ, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रको राईगाउँमा शुक्रबारदेखि दुई दिने एकीकृत घुम्ती शिविर शुरू भएको छ । शिविरको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले कार्यक्रमको शुभारम्भ गरेका हुन् । राज्यमन्त्री बानियाँले राईगाउँ-८ कि ८६ बर्षिया अतिमाया जिम्बा र राईगाउँ-७ का ८३ बर्षिय बीरबलसिं बज्युलाई नागरिकता वितरण गरि कार्यक्रम शुभारम्भ गरेका थिए । 
कार्यक्रममा ज्येष्ठ नागरिक राईगाउँ-८ का फुलमाया भुलुन र विविमाया थिङलाई प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडि र पवित्रा श्रेष्ठलाई स्थानीय विकास अधिकारी नारायण मैनालीले नागरिकता वितरण गरेका थिए । 
शुभारम्भ कार्यक्रममा राईगाउँका राजन राई, विरेन्द्र राई,  कान्छीमाया मोक्तान, छविलाल श्रेष्ठ, रूपबहादुर राना र मानबहादुर मोक्तानलाई अपांगता परिचयपत्र दिईएको थियो । कार्यक्रममा नगरिकता प्राप्त गरेका ५ जना ज्येष्ठ नागरिक र अपांगता परिचय प्राप्त गरेका ६ जनालाई सम्मान स्वरूप १/१ हजार रूपैयाँ उपलव्ध गराएका थिए । 
गाविस सचिव शुक्रमान राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडि, स्थानीय विकास अधिकारी नारायण मैनाली, नेपाली कांग्रेसका गाउँ सभापति शेरबहादुर लामा, महिला तथा बालबालिका कार्यालयकी शान्ति विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए । 
शिविरमा जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशु, महिला बालबालिका लगायतका कार्यालयले सेवा प्रवाह गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg