Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राज्य सेवामुखी हुनुपर्छ : राज्यमन्त्री बानियाँ

Photo-Raigaun-1486738350.jpg

राईगाउँ, २८ माघ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले राज्य सेवामुखी हुुनुपर्नेमा जोड दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा शुक्रबारदेखि शुरु भएको एकिकृत घुम्ति शिविर शुभारम्भ गर्दै राज्यमन्त्री बानियाँले राज्य जनताको सेवामुखी हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार घरदैलोमा पुगेर जनताको सेवा गर्ने सोचका साथ अघि बढेको भन्दै एकिकृत घुम्ति शिविर यसैको उदाहरण भएको बताए ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला नारायणप्रसाद शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त, प्रहरी नायव उपरीक्षक बामदेव गौतम,  नेपाली काँग्रेसका जिल्ला सदस्य शेरबहादुर राई, महिला तथा बालबालिका कार्यालयकी शान्ति विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

पहिलो दिन ३ सय ८० जनाले नागरिकता, मतदाता परिचय पत्र ३ सय,  ज्येष्ठ नागरिक परिचय पत्र १२ र अपांगता परिचय पत्र ६ वटा वितरण गरिएको सहायक प्रजिअ पन्तले जानकारी दिए । गाविस सचिव शुक्रमान राईको अध्यक्षतामा भएको कार्यक्रममा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार