Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अमेरिकाद्वारा नेपाली सेनालाई दुई ‘स्काइ ट्रक’ हस्तान्तरण

Screenshot_20250904_14113-1756974405.jpg

१९ भदौ, हेटौँडा । अमेरिकाले नेपाली सेनालाई दुईवटा ‘स्काइ ट्रक’ हस्तान्तरण गरेको  छ। अमेरिकी राजदूत डिन आर थम्प्सनले दुई हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा परराष्ट्रमन्त्री...

नेपाल ताजकिस्तानसंग पराजित

0_xbrqrNuVxRi7s7u9-1756950973.jpg

१९ भदौ, हेटौँडा । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजकिस्तान पुगेको नेपाल घरेलु टोलीसँग ४-० गोलले पराजित भएको छ । घरेलु टोलीले पूर्ण रुपमा दबाबमा राख्दै पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा ३ गोल थपेको थियो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको छनोटको पहिलो खेलमा घरेलु टोलीका लागि अजिजबोइभ मुहम्मदअलीले दुई तथा...

एमालेको सचिवालय बैठक आज बस्दै

yamale-media1616509251-16-1756950304.jpg

१९ भदौ, हेटौँडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारी, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन उपर छलफल हुनेछ । विधान...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1756949919.jpg

१९ भदौ, हेटौँडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ। त्यस्तै, सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन)...

मौसम देशभर साधारणतया बदली रहने

Screenshot_20250526_06180-1756949620.jpg

१९ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा...

मालपोतका खरिदार घुससहित पक्राउ

Screenshot_20250903_14582-1756890836.jpg

१८ भदौ, हेटौँडा । मालपोत कार्यालय धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको दोलालघाटको जग्गा फिल्ड बुकमा दर्ता छुट भएको र जग्गाधनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

सेनाका दुई जनालाई दर्जानी चिन्ह प्रदान

Sena-1756889776.jpg

१८ भदौ, हेटौँडा । नेपाल सेनाका पदोन्नति भएका दुई जनालाई प्रधान सेनापति अशोकराज सिग्देलले दर्जानी चिन्ह प्रदान गरेका छन् ।  सिग्देलले सहायक रथी भोलानाथ थापालाई दर्जानी चिन्ह प्रदान गरेका छन् । पदोन्नतिसँगै थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।  प्रधान सेनापति सिग्देलले अर्का सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी...

ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

1756805180579-1756882916.jpg

१८ भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।  मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उनले सरोकारवाला निकायलाई उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र...

वेपत्ता बालिकाको शव हेटौंडा स्थित राप्ती किनारमा भेटियो

For-representation-only-1756880916.jpg

१८ भदौ, हेटौँडा। मकवानपुरको हेटौंडा १९ पुल्चोक टोलबाट बेपत्ता ९ वर्षीया बालिकाको शव हेटौंडा १९ स्थित राप्ती खोलाको किनारमा फेला परेको छ।  मकवानपुर प्रहरीले जनाए अनुसार उपमहानगरपालिका १९ पुल्चोक टोल बस्ने कुमार थिङको छोरी बर्ष ९ कि प्रभा थिङ हेटौंडा उपमहानगरपालिका १९ स्थित राप्ति खोला किनारमा बुधबार बिहान मृत अवस्थामा फेला परेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार