८ असोज, हेटौँडा । मकवानपुरको छतिवनमा नेकपा माओबादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले ईन्चार्ज रामहरी गौतम र सह–ईन्चार्ज शुक्र बिक रहने गरी ३५ सदस्यीय कमिटी गठन गरेको छ । यसैगरी भेलाले भक्त बहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय आयोजक कमिटि समेत गठन गरेको छ । माओबादी केन्द्र छतिवन गाविस अध्यक्ष भक्तबहादुर खत्रीको...
८ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल निकट नेपाल स्वास्थ्यकर्मी समाजको राष्ट्रिय प्रारम्भिक भेला सम्पन्न भएको छ । २ दिनसम्म काठमाण्डौंमा भएको भेलाले समाज अन्तरगत विभिन्न विभाग गठन गरेको छ । डा. ज्ञानेन्द्र शाह इन्चार्ज रहेको समाजको गैह्रसरकारी एवं नीजि विभागमा मकवानपुरका स्वास्थ्यकर्मी उत्सव चौलागाई केन्द्रिय संयोजक चयन भएका छन् ।...
७ असोज, हेटौँडा । वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीबाट शुक्रबार पूर्वी मकवानपुरको फापरवारी गाविस खुला चरिचरनमुक्त गाविस घोषणा भएको छ । मन्त्री भण्डारीले फापरवारीमा रहेका ४० वटा सामुदायिक वन, १० कबुलियत वनका पदाधिकारी र गाविसबासीलाई सामुहिक प्रतिवद्धता गराएर खुला चरिचरनमुक्त गाविस घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै...
भीमसेन पौडेल ७ असोज, चौघडा । मकवानपुरगढी –६ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको आज भएको चौथो वार्षिक साधारण सभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा मानकुमारी पाख्रिन, सदस्यहरुमा...
६ असोज, हेटौँडा । पूर्वी मकवानपुरको व्यापारिक केन्द्र फापरवारीमा आज मन्त्री आउने भएका छन् । फापरवारी गाविसलाई खुला चरिचरणमुक्त घोषणा गर्न मन्त्री आउने भएका हुन् । घोषणा सभाका लागि वन तथा भूसंरक्षण मन्त्री शंकर भण्डारी फापरवारी आउने भएका छन् । मन्त्री भण्डारी, मकवानपुर क्षेत्र नम्बर १ का सांसद ईन्द्रबहादुर बानियाँसहितका केही...
६ असोज, हेटौँडा । नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एसियन पेन्ट्स इकाइले प्रतिष्ठानस्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठानस्तरको इकाई दर्ता गरिएको हो । श्रम कार्यालय हेटौंडामा दर्ता भएको प्रमाण पत्र नम्बर ०४।०७३।७४ रहेको छ । नेकपा माओवादी...
६ असोज, हेटौँडा । १६ बर्ष अघि बन्द भएको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले समिति गठन गरेको छ । २०५७ सालदेखि बन्द रहेको उद्योग संचालनबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. पुष्कर बज्राचार्यको संयोजक र सदस्यमा अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनी, उद्योग मन्त्रालयका सहसचिव यमलाल...
६ असोज, हेटौँडा । हेटौँडा इलाका वन कार्यालय रातोमाटेमा विहिबार सामुदायिक वन सम्बन्धी अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा हेटौँडा इलाका वन कार्यालय अन्तरगतका १५ वटा सामुदायिक वनका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका...
६ असोज, हेटौँडा । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले मकवानपुरमा ७ गाउँपालिका प्रस्ताव गरेको छ । जिविसका योजना अधिकृत किसान न्यौपाने नेतृत्वको प्राविधिक समितिले स्थानीय निकाय पुर्नसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेललाई बुझाएको प्रतिवेदनमा ७ गाउँ, १ नगर र १ उपमहानगरसहितको खाका पेश गरेको हो । समितिले राजनैतिक दलहरुले...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...











-1792888897.jpg)






-nepal-1792111426.jpg)




