५ असोज, हेटौंडा । किर्ते कागजातबाट स्वास्थ्यकर्मी सरूवा प्रकरणमा बुधबार एक अधिकृत पक्राउ परेका छन् । प्रहरीले काठमाण्डौबाट मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत बासु गजुरेललाई दिउँसो पक्राउ गरेको हो । उनलाई जोरपाटी अासपासबाट पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दियो । पक्राउको पुष्टि गरेपनि नाम भने प्रहरीले...
५ असोज, हेटौँडा । चर्चित हास्यव्यंग्यकार मनोज गजुरेल हेटौँडामा भैरव स्मृति सम्मानबाट सम्मानित भएका छन् । साहित्य संगम मकवानपुर र सिस्नुपानी नेपाल मकवानपुरले गरेको भैरव अर्याल स्मृति कार्यक्रममा भैरव स्मृति सम्मान–२०७२ बाट गजुरेल सम्मानित भएका हुन् । यो पुरस्कारको आठौं संस्करण हो । पुरस्कारको राशी २१ हजार १ सय ११ रुपैँया रहेको छ ।...
४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ । पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...
४ असोज, हेटौंडा । विद्युत मिटर जडानका लागि घुस लिने २ जना कर्मचारी मंगलबार नेपाल विद्युत प्राधिकरण हेटौंडाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई रहेका छन् ।...
४ असोज, हेटौँडा । आफ्ना नेता र व्यवसायीलाई पक्राउ गरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले हेटौँडा बन्दको चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी माओवादीले जिल्ला सदस्य सतार अन्सारी र व्यवसायी निसार हुसैनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिंदै रिहा नगरे बुधबार हेटौँडा बजार बन्द गर्ने चेतावनी दिएको हो । जिल्ला...
४ असोज, हेटौँडा । नेपाल प्रेस सोसाईटीको मकवानपुर जिल्ला परिषद् संयोजकमा मनोज ढोडारी चयन भएका छन् । सोसाइटीको हेटौँडामा सम्पन्न प्रथम जिल्ला भेलाले ढोडारी नेतृत्वमा १९ सदस्यीय जिल्ला परिषद् सर्वसम्मत चयन गरेको हो । परिषद्को सहसंयोजकमा केशव समर्पण र गोविन्द न्यौपाने रहेका छन् । सदस्यहरुमा बलराम पुडासैनी, केदार ढकाल, शुशिला राई,...
३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् । नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम,...
२ असोज, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा आइतबार विमा सचेतना कार्यक्रम भएको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राकृतिक, भौतिक कारणबाट व्यवसायिक प्रतिष्ठानमा पर्न सक्ने जोखिमबाट व्यवसायीलाई विमा मार्फत सुरक्षित गराउन जानकारी दिईएको थियो । प्रुडेन्सियल एन्सुरेन्स कम्पनीको...
२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न,...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...















-nepal-1792111426.jpg)







