Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोवाईल व्याट्री जोगाउने १० तरिका

धेरै मोवाईल प्रयोगकर्तालाई एउटै चिन्ता हुन्छ, व्याट्री चार्ज कसरी बढि समय जोगाउने । यसको ज्ञान नहुँदा चार्ज नसकियोस् भनेर चार्जर पाउने वित्तिकै चार्ज गरिहाल्ने बानि हामी सबैमा छ । यस्तो समस्या सामान्य उपाय अपनाएर पनि समाधान गर्न सकिन्छ । तलका १० उपाय अपनाउनु भयो भने अहिले भन्दा केही बढि समय व्याट्री चार्ज जोगाउन सक्नु हुनेछ । १)...

स्थानिय उत्पादनबाट राष्ट्रिय समृद्धि : स्याङ्तान

Hadikhola-Photo-1475154453.jpg

१३ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेश सहसंयोजक सोनाम सिंह स्याङतानले स्थानियस्तरको उत्पादनमा जोड दिन सके राष्ट्रिय समृद्धिमा टेवा पुग्ने बताएका छन् ।  नयाँ शक्ति नेपाल हाँडीखोला गाविसको भेलामा बोल्दै स्याङतानले हरेक नागरिकलाई श्रमसँग जोड्न सके मात्रै समृद्धि आउने भन्दै यसका लागि नयाँ शक्तिले आफ्नै पार्टीबाट अभियान...

हिमाल महिलाको १८ औं साधारण सभा

20160929_125605-1475145691.jpg

१३ असोज, हेटौँडा । मकवानपुरगढी–५ मा रहेको हिमाल महिला बहुद्देश्यिय सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाकी अध्यक्ष भीमकुमारी न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण संयोजक सावित्रि...

मोवाईल च्याट गर्न नयाँ एप

भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्‌को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ । 'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर,...

३ नम्बर र कालापानी युवा क्लब बिजयी

Football-1475071922.png

१२ असोज, हेटौँडा । हेटौँडामा जारी स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत ३ नम्वर युवा क्लव, अम्लेखगञ्ज र कालापानी युवा क्लव हेटौँडा १६ बिजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा निर्धारित समयमा गोल हुन नसकेपछि ट्राईब्रेकरमा ३ नम्वर युवा क्लवले नव बिहानी युवा क्लवलाई २ गोलका बिरुद्ध ४ गोल गरि बिजयी भएको हो । त्यस्तै, दोश्रो...

प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा

Traffic-Police-1475071313.jpg

१२ असोज, हेटौँडा । पछिल्लो समय मकवानपुर प्रहरीको नजर ई–रिक्सा र ट्रयाक्टरमा पर्न थालेको छ । यसअघि मोटरसाइकलका कागजात बढि चेकिङ गर्ने प्रहरीले केही दिन यता ई–रिक्सातर्फ नजर लगाएको देखिन्छ । निरन्तर चेकिङ रहेको जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयले बुधबार २१ वटा ई–इक्सा नियन्त्रणमा लिएको जनाएको छ । चालक अनुमतिपत्र...

आयोगको आदेश प्राधिकरणबाट वेवास्ता

Suchana-Aayog-1475069909.jpg

१२ असोज, हेटौँडा । संवैधानिक निकाय राष्ट्रिय सूचना आयोगले दिएको आदेश नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय हेटौँडाले वेवास्ता गरेको छ । आयोगले सूचना दिनु भनि आदेश गरेपनि पत्रकार हरि हुमागाँईलाई सूचना नदिएर प्राधिकरणले आदेशको वेवास्ता गरेको हो ।  सूचना आयोगले पत्र दर्ता गरेको सातदिनभित्र सूचना दिन प्राधिकरणले आदेश दिएपनि...

१५ सरकारी कार्यालय अनुगमन

CDO-OFfice-1475069702.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले १५ वटा सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रशासनले भदौ महिनामा जिल्लास्तरीय सरकारी कार्यालय र उत्तरी मकवानपुरका विभिन्न कार्यालयको अनुगमन गरेको हो ।  प्रशासनले दिएको जानकारी अनुसार भदौ महिनामा जिल्ला स्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, भीमफेदी कारागार, भीमफेदी प्राथमिक...

११ सय नागरिकता वितरण

Nagarikta-1475070070.jpg

१२ असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक महिनामा ११ सय नागरिकता वितरण गरेको छ । प्रशासनले भदौ महिनामा २ अंगिकृतसमेत ११ सय १३ नयाँ नागरिकता वितरण गरेको छ ।  नागरिकता लिनेमा ४ सय ८ पुरुषत र ७ सय ५ महिला रहेको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेले जानकारी दिए । एक महिनामा ६ सय १० ले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रशासनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार