Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीसँग मागियो लालपुर्जा

PM-Gyapanpatra-1475332922.jpg

१५ असोज, हेटौँडा । नेकपा (माओवादी केन्द्र) मकवानपुरको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन बुझाएको छ । माओवादी केन्द्रकी जिल्ला ईन्चार्ज ईन्चार्ज कुमारी मोक्तानको नेतृत्वमा गएको टोलीले नापी भएपनि लालपुर्जा नपाएका नागरिकलाई तत्काल उपलव्ध गराउन माग गरेको हो । बर्षौदेखि भोगचलन गर्दै आएपनि नापी नभएको तथा २०३१-३२...

ब्याडमेन्टनका ५ खेलाडि छनौट

Badminton-1475327021.jpg

१५ असोज, हेटौँडा । सातौं राष्ट्रिय खेलकुदका लागि मकवानपुरको ब्याडमेन्टनतर्फ महिला र पुरुष गरी ५ खेलाडी शनिबार छनौट गरिएको छ । हेटौंडा औद्योगिक क्षेत्रस्थित ब्याडमेन्टन कोर्टमा भएको छनौट प्रतियोगिताबाट पुरुषतर्फ अभिसेक बोस रेबती कार्की र नविन पौडेल छनौट भएका छन् । यस्तै महिला तर्फ माधुरी बोस र सुष्मा लामा छनौट भएको ब्याडमेन्टन संघ...

किसान सहकारीको साधारण सभा सम्पन्न

20161001_120238-1475327740.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक...

नौलो विहानीमा पुनः चौलागाई

FB_IMG_1475336416980-1475336449.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष...

कस्तो होला सुनको शौचालय ?

Golden-Toilet-1475298262.jpg

राजा–महाराजा तथा धनाढ्यहरूको कल्पनामा रहने सुनको शौचालय सर्वसाधारणहरूका लागि समेत खुला भएको छ । न्युयोर्कको सोलोमोन आर गुगेनहिम संग्रहालयले सुनवाट बनेको शौचालय आफ्ना आगन्तुकहरूको प्रयोगका लागि खुला गरेको हो । उक्त शौचालय इटालिका कलाकार मौरिजियो काटेलानले तयार पारेका हुन् ।  अधिकांश कलाकारले निर्माण गरेको सिर्जनालाई हातले छुन...

दशैंको नवरात्र शुरु, पहिलो दिन घटस्थापना

Durga-Goddess-1475298110.jpg

१५ असोज, काठमाण्डौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडादसैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा...

चेपाङ बालबालिकाले दशैं मनाए

Chepang-Dashain-1475230078.JPG

१४ असोज, चितवन । पूर्वी चितवनको रत्ननगर–१० मा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रका चेपाङ बालबालिकाले शुक्रबार दशैं मनाएका छन् । बालबालिकाहरु दशैं बिदामा घर जाने भएकोले शुक्रबार नै दशैं मनाईएको हो । नारायणगढका श्रद्धा लिम्बु र कृष्णा लिम्बुले बालबालिकालाई मिष्ठान्न भोजन खुवाएका थिए । हाँस्य कलाकार ज्योति काफ्लेको संयोजनमा भएको...

चौघडाबासीले प्रहरीलाई साथ दिने

Police-Chaughada-1475229457.jpg

१४ असोज हेटौडा । चौघडाका स्थानीयले प्रहरीलाई आफ्नो तर्फबाट शान्ति सुरक्षा कायम गर्न साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।  प्रहरी चौकी चौघडाले गरेको शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी स्थानीयले शान्ति सुरक्षा कायम गर्न प्रहरीले मागेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनीहरुले कान्तिरापथमा गुड्न सवारीको...

‘सामुदायिक वनमाथि निरन्तर प्रहार’

Fecofun-1475226974.jpg

भीमसेन पौडेल १४ असोज हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) की केन्द्रीय महासचिव भारती पाठकले राज्यबाट सामुदायिक वन माथि निरन्तर प्रहार भैरहेको बताएकी छिन् । हेटौँडा रेन्जपोष्ट महासंघले विजयादशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै राज्यले सामुदायिकका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार