२० भदौ, हेटौँडा । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका...
२० भदौ, हेटौँडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा २ हजार ५ सय रुपैयाँले बढेको हो । सुन तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १० रुपैयाँ बढेर २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।...
२० भदौ, हेटौँडा। मकवानपुरको बकैया वडा नम्बर ५ जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ। शुक्रबार बिहान बकैया ५ जुरेली स्थित एक किराना पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको र नियन्त्रणका लागि हेटौंडाबाट दमकल पुगेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।...
१९ भदौ, हेटौँडा। मकवानपुरको बकैयामा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ हात्तिसुडे जितदमार बस्ने अन्दाजी २४ बर्षीय बिजय थिङको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक बिजय थिङ बुबा लाल बहादुर थिङ संगै घर नजिकै ट्याँउट्याँउ खोलामा माछा...
१९ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले चेपाङ जातिको मुख्य पर्व न्वागी अर्थात् छोनाम पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भदौ २२ गते आइतबार मकवानपुरसहित चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। बागमती प्रदेश राजपत्रमा यसअघि प्रकाशित...
१९ भदौ, हेटौँडा । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई ३२औँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । खापुङ २०५२ साल कार्तिक २७ गते प्रहरी...
१९ भदौ, हेटौँडा । अमेरिकाले नेपाली सेनालाई दुईवटा ‘स्काइ ट्रक’ हस्तान्तरण गरेको छ। अमेरिकी राजदूत डिन आर थम्प्सनले दुई हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गरेका हुन्। हस्तान्तरण समारोहमा परराष्ट्र मन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई र प्रधान सेनापति अशोकराज सिग्देललगायत सहभागी थिए। समारोहमा परराष्ट्रमन्त्री...
१९ भदौ, हेटौँडा । एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजकिस्तान पुगेको नेपाल घरेलु टोलीसँग ४-० गोलले पराजित भएको छ । घरेलु टोलीले पूर्ण रुपमा दबाबमा राख्दै पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा ३ गोल थपेको थियो। रिपब्लिकन सेन्ट्रल स्टेडियममा बुधबार राति भएको छनोटको पहिलो खेलमा घरेलु टोलीका लागि अजिजबोइभ मुहम्मदअलीले दुई तथा...
१९ भदौ, हेटौँडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारी, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन उपर छलफल हुनेछ । विधान...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...


























