Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जेनजी समर्थकहरुको बिहानैबाट हेटौंडा १६ मा प्रदर्शन

FB_IMG_1757387101929-1757387360.jpg

२४ भदौ, हेटौँडा। सोमबार दिउँसो काठमाडौं जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएको विषयमा यति बेला हेटौडा तातेको छ। जेनजीको सर्मथनमा युवाहरूले हेटौँडा १६ हटियामा बिहानैदेखि टायर बालेर प्रदर्शन गरिरहेका छन्। युवाहरूले घटनाको विरोधमा धरान चतरा सडकखण्डनै अवरुद्ध पारेर प्रदर्शन गरिरहेको जनाइएको छ। यता हेटौंडा बजार क्षेत्रमा...

घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान गयो: प्रधानमन्त्री

Screenshot_20250714_17374-1757380823.jpg

२४ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताको आन्दोलनमा विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण उत्पन्न परिस्थितिले नागरिकको ज्यान जाने दुःखद् परिस्थिति उत्पन्न बताएका छन् । प्रधानमन्त्री केपी ओलीले सोमबार मध्यरातमा एक विज्ञप्ति निकाल्दै जेन–जी पुस्ताले राखेको मागप्रति सरकार नकारात्मक नरहेको बताए । उनले...

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल स्थगित

nepal-banglades-174304966-1757380274.jpg

२४ भदौ, हेटौंडा ।  नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । दशरथ रङ्गशालामा मंगलबार साँझ ५:३० बजे हुने तालिका रहेको खेल स्थगित भएको हो । देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।  नेपाल र बङ्गलादेशबीचको पहिलो...

जनकल्याणकाे वक्तृत्वकलामा सुनगाभाकी न्यौपाने प्रथम

FB_IMG_1757346200758-1757380195.jpg

२४ भदाै हेटाैडा । ३० औं संस्था स्थापनाकाे  दिवसको  अवसरमा हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्था द्वारा आयाेजित वक्तृत्वकला प्रतियाेगितामा  सुनगाभा शिक्षा  निकेतन चाैघडाकी दिव्यानी न्याैपाने प्रथम भएकि छिन । मर्यादित सहकारी  समुन्नत समाज विषयक वक्तृत्वकला प्रतियाेगितामा बालज्याेति मावि हेटाैडा ५...

मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1757379622.jpg

२४ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा...

हेटौंडाका विद्यालय मंगलबार बन्द रहने

Screenshot_20250908_21314-1757346680.jpg

२३ भदौ, हेटौँडा। हेटौंडा उपमहानगरपालिकाले मंगलबार एक दिनका लागि नगर भरका विद्यालयमा विदा दिने निर्णय गरेको छ। सोमबार भएको घटनालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले भोली मंगलबार एक दिनका लागि  संस्थागत तथा निजी शैक्षिक संस्था बन्द रहने जनाएको हो। जेनजीको प्रदर्शनमा हास सम्म देशभर २१ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्। आजको...

आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण ढंगले संयमित भई राख्न आग्रह

IMG_20250908_170359-1757342250.jpg

२३ भदौ, हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री कार्यालयमा सोमबार बसेको अन्तरक्रियात्मक बैठकले विभिन्न विषयमा माग राख्दै जेन-जी पुस्ताले गरेको आन्दोलनका क्रममा घट्न गएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली एवम् परिवाजनमा गहिरो समवेदना व्यक्त गरेको हो ।  बागमती प्रदेश मुख्यमन्त्री...

पोखरामा कर्फ्यु

Screenshot_20250908_15013-1757323067.jpg

२३ भदौ, पोखरा। जेनजी आन्दोलन चर्किँदै गएपछि पोखरामा पनि स्थानीय प्रशासनले  कर्फ्यु लगाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले सोमबारदेखि लागु हुने गरी  कर्फ्यु  आदेश जारी गरेकी हुन् ।...

जेनजीको प्रदर्शनमा एकजनाको मृत्यु

FB_IMG_1757320178196-1757320592.jpg

२३ भदौ, काठमाडौंको बानेश्वरमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत भइनसकेको जनाइएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार