Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशसभाको बैठक भदौ १५ गते आव्हान

IMG_20250813_091556-1756437869.jpg

१३ भदौ, हेटौँडा। बागमती प्रदेशसभाको बैठक भदौ १५ गते आइतबारलाई आव्हान भएको छ । भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभाको सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बिहीबार जारी गरेको सूचना अनुसार  प्रदेशसभाको छैटौं अधिवेशनअन्तर्गत बाह्रौ बैठक प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान...

प्रतिनिधिसभा बैठक दिउँसो बस्दै

samsad1673182378-1756437317.jpg

१३ भदौ, हेटौँडा । प्रतिनिधिसभा बैठक शुक्रवार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।  यस्तै सभामुख देवराज घिमिरेले  संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा...

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1756432550.jpg

१३ भदौ, हेटौँडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । यसकारण देशभर साधारणतया बदली रहेको छ।  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई...

बागमतीमा ६ सचिवको पदस्थापन, प्रवक्तामा तामाङ

1756381840327-1756386639.jpg

१२ भदौ, हेटौँडा । बागमती प्रदेश सरकारले  ६ जना सचिवको पदस्थापन गरेको छ। बिहीबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले ६ जना सचिवको पदस्थापन गरेको हो । बैठकले ईश्वरचन्द्र मरठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयमा, इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा, बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा,...

कञ्चनपुरमा एक बृद्धको करेन्ट लागेर मृत्यु

death_body-1756386149.jpg

१२ भदौ, हेटौंडा । कञ्चनपुरमा एक बृद्धको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुनर्वास नगरपालिका-१ अंशुबर्मा टोलका ७२ वर्षीय चन्द्रदत्त गौतम रहेका छन् । विद्युतको पोलबाट चुँडिएको तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

रौतहटमा रुवी हत्याका आरोपित पासवानको मृत्यु

Screenshot_20250827_18521-1756300159.jpg

११ भदौ, काठमाडौं। रौतहटमा रुवी हत्याका आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी पासवानको बुधबार बिहान माधवनारायण नगरपालिका-६ माधवपुरमा जलेको अवस्थामा फेला परेका थिए। उनको काठमाडौंको किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताएका...

मुख्यमन्त्रीको निर्देशन 'नो हेलमेट नो फ्यूल'

1756289824207-1756294250.jpg

११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा...

अमलेखगञ्जमा बाघको आक्रमणबाट शर्माको ज्यान गयो

Screenshot_20250827_18230-1756298305.jpg

११ भदौ, अमलेखगञ्ज। बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२  अमलेखगञ्जका ५५ वर्षीय  कृष्ण प्रसाद शर्माको मृत्यु भएको हो ।बुधबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा घास काट्न गएका शर्मालाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि...

एमाले नेता महरा विरुद्ध पक्राउ पुर्जी जारी

Screenshot_20250827_16425-1756292356.jpg

११ भदौ, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  उनी विरुद्ध साइबर अपराधमा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो। एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन्। जाहेरी परेपछि बुधबार उनी प्रहरीमा उपस्थित भएका छन्। महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार